Posted by: CaMoFLaGeD October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

हा हा हा बबाल नाम राख्ने खेल गइरहेको रैछन्त! लु सबको नाम दामी लाग्यो।

मैले चिन्याहरु चाँहि,

१) शबनम सुनुवार
२) रुइना रुपाखेती
३) लप्पु लुइँटेल


त्यो मेरो र काली केटीको थर एउटै भएपनि गोत्र फरक होला नि, हैन? नत्र बोरै हुन्छ।

Read Full Discussion Thread for this article