Posted by: SurNaTal October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

नेप्चे ब्रो, खसि त दुइटा ढालियो नि, घोर्ले घोर्ले। गाउँ भरिका लाइ पुर्यौनु पर्ने अनि। अझै एउटा साप्रो त बाकि छ, नेप्चे आउला र भुटौँला भनेर राखेको। दामी भयो नि दशै त, गाना बजाना, तास - खास सबै। मेरो त ठिटा हरु उफ्रेर घर्को भुइं नै भत्कियो, साहुले अब के दसा पर्ने हुन् बरु।


साच्चि काली ले पो सम्झाइन्, मेरो नि जमरा बिसर्जन गर्नु थियो, भुसुक्कै बिर्सेको। अनि कोजग्रत् पुर्ने मनौन कौडा खोज्ने कस्को जिमा हो। लु जिम्मल बा, बिहे तिर हैन, कोउडा तिर लागे पुन्य होला कि।

Read Full Discussion Thread for this article