Posted by: Birkhe_Maila October 25, 2007
Login in to Rate this Post:
0
?
.
LOL नेउचे! २-४ वटा रे!
हाहाहा ठुल्दाई!
अहो! कालि भतिजी! हन धेरै दिनाँ गाम फर्केऊ नि बा? कता गाकि थेउ? हाउँरो दाईलाई सन्चै अनि? लु दशैँ रमाइलो भएछ, तिम्रो रमाइलो भा' हाम्रै रमाइलो भा अस्तो लाओ! लु ढिलै भ' नि शुभकामना छ है? यसो आउने गर्नु नि बेला बेलाँ! लु भतिजी परिछौ ठुलि फुपु सँअ चिनजान भओ तिम्रो??