Posted by: Rahuldai October 25, 2007
Login in to Rate this Post:
0
?
बेलुका घरमा कुचो खाने नबनाऊ न हो मलाई!
LOL
नेपाली कुचो सम्म त ठिकै हो, मीठो मानेर खाए हुन्छ। अब अंरिकन कुचोपरियो भने नील डाम्, हरित डाम, लाल डाम गरी रंगीबिरंगी बुट्टा भरिने हुन्छ। होस गरम् है बिर्खे काजी।