Posted by: Nepal ko chora October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

लु यो कोचिङ को कुरा चाइ ठिक गरेको हो हाम्रो सुन्तले ले।
लौ थुली अलि कडा तर राम्री गुरु खोज्देउ त, कोचिङ नै लिनु पर्ला जस्तो छ अब त।

ओहो जिम्माल बा नि आएछन, दर्सन गरे है।
खै आफ्नो त इन्टरभिउ दिने दिन कहिले आउने हो कहिले? अस्ति नेपाल गा बेला जोतिसी लाइ चिना देखाको। अर्को २-३ बर्स सम्म तिम्रो इन्टरभिउ को पालो आउला जस्तो छैन पो भन्थे बुढाले त।
बरु जिम्माल बा का टाढा तिर का घर गरि खाने नातिनी पर्ने कोइ छैनन भन्या?

Last edited: 25-Oct-07 01:05 PM
Read Full Discussion Thread for this article