Posted by: Nepal ko chora October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

 हन थुली, कहा मैले आखा लगाको हो त। २-३ जना को भ्याकेन्सी भे म नि इन्टरभिउमा जान्थे पो भनेको त। हुन त पालो त भाउते गुरु कै हो।

पून्टे दाइ ले पठाको इन्भिटेसन कार्ड त पाको छैन। तर पून्टे दाइ ले निम्ता पठाको भने सि जमघट नया खर्क तिर होला उसो भे। डिसेम्बर मा मेरो पनि पुर्ब तिर लाग्ने बिचार थ्यो के रे। चौतारी जमघट हुने भे नया खर्क तिर नि पसम ला।

Read Full Discussion Thread for this article