Posted by: Nepal ko chora October 25, 2007
Login in to Rate this Post:
0
?
सुन्तले के छ? दशै मा त खसी नै ढालियो रे तेता त? खुब रमाइलो भयो जस्तो छ।
थुली, के छ तिम्रो हालखबर?
डिसेम्बर तिर चौतारी जमघट रे भन्ने गाइ-गुइ सुनेको थे। कता तिर हो जमघट हुने? मौका मिले त हमी नि आउथिम के रे।