Posted by: Birkhe_Maila October 25, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

लोल दीप! जदौ गर्न पर्यो भनेर रिफ्रेश गरेको त उसकै मेसेज!

हाहाहा हिजो जेठानको ठाममा ज्वाइँ लेख्या देखेर टाउको फनफनि घुम्या थ्यो, कुरो
ओकल्छु भन्दा भन्दा परीमार्जन भैसकेछ। त्यसपछि मुन्टो उठाउन पाइएन।

के खा'र बेपत्ता हुनु नि, ठुलि लाई किनिदिने त भन्या हो नि फुलि, तर हिरा कै चाहिन्छ रे क्यार्नु।

 

लु सपैलाई बिहिबारे विकराल जदौ!

Read Full Discussion Thread for this article