Posted by: chipledhunga October 25, 2007
Login in to Rate this Post:
0
?
काठमाडौंकी नेवारनी रुम्जाटारे गुरुङ्नी
थाक खोलाकी थकाल्नी हेलम्बुकी शेर्पिनी
सिन्धुपाल्चोक तमाङनी राम्रा भन्छन् सबैले
पाँचै ठाउँमा म पुगें पाँचै गाउँमा म डुलें
हित्तै चित्तै मिलेको भेट्टिन राम्री तरुनी
भेट्टिन राम्री तरुनी भेट्टिन राम्री तरुनी
बिहिबारे जदौ यो बिर्खेमाइलाको।