Posted by: miss_ me October 24, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

'दीपको बारेमा मैले मेरी श्रीमतीलाई भनेको थिएं र प्रिन्ट गरि गरि पढ्छे - साझा फाझा तिर मन बढ्न थालेको छ उस्को !'------congratulation Shirish daju :) हजुर ढुक्क भए हुन्छ भाभीले अब  'साझा र गजल मा फाजा फजल'जोडिसिन्न कि  :) 

इन्द्रेणीमा दिपदाले लेखेको  'साथिको नाम किन नी, बाङ्गे? सोझै थ्यो त"  संझ्यो भने  अझै पनि हासो उठ्छ।

 

Read Full Discussion Thread for this article