Posted by: Nepalki_chori October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

ओ हो त्यो जुठो खटिरा सम्झदैं सिरिङ हुने, मलाइ नि खुब आउथ्यो बच्चा बेला। मुख् आं नि गर्न नहुने। अनि त्यो के जाति माटोको भुईं घोटेर लाइदिन्थे, झन पोलेर आंखाबाट आंसु तरररर् हुने।  

ए... उसो भए भौतेको फोतु दशैं भो यो पालि चैं हैन त? अब सांचिको दशैं नभए नी तिहार चैं मनाऔलां नि त आउनुस् यतातिर।

Read Full Discussion Thread for this article