Posted by: भउते October 24, 2007
Login in to Rate this Post:
0
?
नेउची भावी, अहिलेको दसैँ मजाआआआआआआले दुर्गी भावीले पकाको ८४ ब्यञ्जनको फोटु हेरेर गयो। रमैलो भो, मज्जा आयो। पोहोर त त्यै हेर्न नि पाइयाथे'न।