Posted by: SurNaTal October 24, 2007
Login in to Rate this Post:
0
?
ठुली लाइ सबैले भाइटिकाको gift दिएर अन्याय गरे क्या। कोहि कोहिले त अरुनै बेला gift दिए नि त हुने!
माकुरे को कुर मोनासिफ् लाग्यो, राहुलदाइ, भिड्यो चाहि बनौनै पर्यो, यो गीतको।