Posted by: Maverick_ October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

सबै चौतारीबासीहरुलाई मेरो सन्ध्याकालिन अभिभादन


ब्यसतता अझै बल्झिये पनि पिरति तिर अल्झिए पनि यहि चौतारी लाई बिर्सन कसरी सकिन्थ्यो र!
कर्मकाण्ड बाट पन्छिये पनि, काम नलागेर थन्किये पनि यहि चौतारी सुस्तौन त कता बिर्सिन्थियो र!

Read Full Discussion Thread for this article