Posted by: Deep October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

अब ठुलीलाई जिम्मालले किन्दीने भै हालेछन फुली भाईटिकामा -- ठिकै छ। ठुलीले मलाई भन्या भे अस्ति तिजमा दिन्थें।

के त अब जिम्माललाई जेठान भन्नु पर्ने भो त?

मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनी ले --

Last edited: 24-Oct-07 01:08 PM
Read Full Discussion Thread for this article