Posted by: gaalab October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
तारेमाम्

राहुलदाइलाई चैं त्यो टिसर्टले चिनियो। मेसेन्जरमा पनि एउटा त्यै टिसर्टमा फोटो देख्या' थियाँ।
हात चैं खै कसको हो, पत्तो भएन। थुलीकै होला भन्छु; फुली दिएको सिन हो कि!
अनि, त्यो पहिलो भिडियो हेर्दा त एकछिन झसंगै भयाँ नि त!

मास्टर्नी दिदी, राहुलदाइ, थुली, बिर्खस् सुड्स्, रिठ्ठेलाई सप्पै जदौ एण्ड अभिवादन!

अस्तु:॥
Read Full Discussion Thread for this article