Posted by: miss_ me October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

'भन्छन बतासको के भर हुन्छ र
न देखिन्छ न चिनिन्छ
म भन्छु देखिन्छ बतास चिनिन्छ
सबै बतास उस्तै कहाँ हुन्छ र ---'---दिपदा ब्यानब्यानै बतास लागेछ हजुरलाइ:)  

कोहि भन्छन बतास,चैते हुरि संग आउछ

कोहि भन्छन बतास,बर्षाको झरि संग आउछ

कोहि भन्छन बतास,रातको जुनेलीसंग आउछ

कोहि भन्छन बतास,सुनौलो बिहानीसंग आउछ

तर म यतिले मात्रै मान्दिन

बतास त  भावनामा पनि चल्दो रे’छ

चिसो झोक्काले कुत्कुत्याउदा

मनसंग मितेरी  पो गास्दो रे'छ

************************************** 

जिम्बाल बा,' ....... पाहिला च्याङ्ग्रालाई ख्वाउछा आनि पाछि आफैँले त्यो च्याङ्ग्रा काटेरा खान्छा।'

अरु को होला त त्यसरी हसाम्ने सक्ने भन्चु र ?  त्यो च्वाँङ्वाले कति हसाम्न सकेको बाबै ! एक्लै हास्दा हास्दा घरका मुन्छे ले पनि सोध्न थालि सके र पनि ..

राहुलदा तारेमाम! रिठ्ठे  चना ठूली चनादाजू लहरे सप्पै लाइ नमस्ते  है त :)  

Read Full Discussion Thread for this article