Posted by: Rahuldai October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
ठुली नि कस्ती सोझी भने, रिट्ठेलाई झुक्याउने प्रयास टाँय् टाँय् फिस भयो।
त्यो हात हेर्ने ज्योतिष ठुलदाई नै थियो है। २० बर्षे एक्स्पिरियन्स, हात हेर्ने। अनि बिद्या चाहिँ इलाहाबादी नै हो। बेरोजगार भैएला भनेर एक्स्ट्रा प्रिकौशन लिएको। रत्न पार्कमा सिलोट राखेर हात हेरेरै एक पेट पाल्न सकिन्छ कि भनेर।
आडिया कस्तो लाग्यो, इलाहाबादीको?
Read Full Discussion Thread for this article