Posted by: Rahuldai October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

चना दाईलाई नि तारेमाम, गज्जबको फोटो टाँस्नु भयो।
हात हेर्न जान्ने ज्योतिष बाजे को पर्यो। हाम्रो नि भाग्य बिग्रे छ, कहिले सम्म ग्रह दशा शान्त हुने हो, हेरि दिनु परो। चना दाईलाई थाह होला, त्यो ज्योतिष बाजेको घर ठेगाना।


रेखाओं का खेल है मुक्कदर,
रेखाओं से मात खा रहे हो
क्या गम् हे जिसको छुपा रहे हो,
तुम इतना जो मुस्कुरारहे हो।

Read Full Discussion Thread for this article