Posted by: Birkhe_Maila October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

हेर ठुलि, हिरा के हो र? खालि एउटा पत्थर! त्यस्तो जाबो पत्थरको फुलि के काम। त्यसैले हिराको हैन मैले आलुमुनियम को फुलि दिने भएँ तिमिलाई! अहा! चाँदि भन्दा पनि सात्विक रंगको आलुमुनियम! गोरि ठुलि आलुमुनियमको फुलि लाउँदा हिसि देखिन्छे नि!

तारेमाम ठुल्दाई! क्यानाम खाजा साजा भयो कि नाइँ? क्यानाम अड्डा तिर लागिसक्या हो कि घर तिरै बिश्राम हो? क्यानाम भाउजुलाई कस्तो छ?

रिट्ठे बाबु!

देश छोडेर आए पनि धेरै कुरामा नेपाल त ल्याएकै छौँ हामिले ठिक कुरो हो। तर कहिलेकाहिँ कसैले गरेको सानो हाँसोले आफुलाई चित्त दुख्दा भावनामा बहेर नेपाल देखि नै अरुको चित्त दुखाउने कुरा यता ल्याएको निष्कर्श निकाल्यो भने मजा हुँदैन के! चौतारी सुनसान हुन्छ के। चित्त न हो मर्याकमुरुक पार्यो भने ठिक हुन्छ!

Read Full Discussion Thread for this article