Posted by: chanaa_tarkaari October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु हो । के छ तााााााा

दशै नि सक्यो, दशैंआ फुटा हेर्न सक्के छैन के रे ।

लु हाउँरो चौतारी दशैंआ यो एउटो फुटो हेरम, पहिला यी दुइजना को को हुन बताम के रे, तेसपछि दशैंमा हरररर वास्ना आउने कवाफ छोडेर यीनेरु क्यार्न ला'का हुन बताम के रे, अनि तेसपछि यीनेरुले कस्ता कस्ता संवाद बोल्या हुनन तो नि बताम के रे .....

 

 

Read Full Discussion Thread for this article