Posted by: Birkhe_Maila October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

बुधबारे बुद्धिमान जदौ! सपै गाम्लेलाई!

सबैको बलो होस, धन्देबात्।

 

अहो! चना दाइ! हन तेत्रो बिधि गुरु दख्खिना मैले कसरि सकाउनु बाबै?  कोइ भुराभुरिलाई खान मन ला' भ' आओ, सपै तिमेरलाई दे'र मलाई आफैँले खा' अस्तो हुन्छ।

हत्तेरी ब्यान ब्यान कबाब देखेर जिब्रो मात्तै हैन गालाको भित्रतिर जता जतै बाट पानी आओ गाँठे!

आम्मै नि मास्ठारनी नानिले कास्तो कुरा गार्छा! त्यो च्याङ्बाले मोलाई दाछ्छिना साछ्छिना दिँदोइनापो होइ। पाहिला च्याङ्ग्रालाई ख्वाउछा आनि पाछि आफैँले त्यो च्याङ्ग्रा काटेरा खान्छा।

Last edited: 24-Oct-07 09:29 AM
Read Full Discussion Thread for this article