Posted by: Deep October 24, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

भन्छन बतासको के भर हुन्छ र
न देखिन्छ न चिनिन्छ
म भन्छु देखिन्छ बतास चिनिन्छ
सबै बतास उस्तै कहाँ हुन्छ र ---

स्वस्ती गरें।

Read Full Discussion Thread for this article