Posted by: nepalean October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

ल हेर ठुली अस्ती खाएको हल्ला गरेर पचाउदै छे। भउते नि जता गयो उतै तोड फोड । भउते कस्तो भयो हो दशै ? अरु हरुको कस्तो भयो नि? मायालु गामको त धुम धाम भएछ के रे। मेरो नि रमाइलै भयो। त्यही www.dautari.blogspot.com मा छ मेरो बखान। लेखेको राम्रो नभए पनि म्यापल चाही एक्दम राम्रो छ।

फुटो राख्छु भनेको त छुटेछ।

 
Last edited: 23-Oct-07 10:42 PM
Read Full Discussion Thread for this article