Posted by: world_map October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
>>>हैन कोल्ले के बिगारेछ चौतारीमा, जती लेखे पनि एक किलोमिटर लामो भए पनि एउटै लाइनमा आउने रैछ।<<<
यो बिगार्ने भौतेकाजी हो! यौटै शब्द लाऽऽऽऽमो लेख्यो भने यौटै लाइनमा जान्छ। अघि ठूलुउउउउउ गरेर एक किलोमिटर लामो शब्द लेखिदिएछ, अनि त चौतारी नै बांगियो भन्या!

राहुलदाइ, अब अर्को जमघटमा चैं म:म: खानुपर्ला, तपाइको ३५ बर्षे अनुभवको!

रिट्ठे पिट्ठे, ग्वाँचू बाजे के छ?


Read Full Discussion Thread for this article