Posted by: gwanche October 23, 2007
Login in to Rate this Post:
0
?
ठुलि, अली बिजी नै भन्नु परो। बेमौसमी रोपाइको मौसम चलिराछ अड्डाँ। चौतारीमा भन्या बेला आउन अली मिलिराछैन, केइ दिन पछी अली फुर्सद हुन्छ।
दसैं साधारण नै बित्यो यो साल। एउटा नेपाली दाइले आफ्नो रेस्टुरेन्टमा इन्भाइट गर्नु भा'थ्यो, खाइयो पिइयो, गफ गाफ गरियो त्यै हो। अँ...... ठुल्दाइ-तिमीहरु को पार्टिमा मो मो खाम पाइएन रे हैन, हाम्रो पार्टिमा चाइ मो मो को बेबस्था नि थ्यो। रमाईलै भो, राती नाइ नाइ भन्दा भन्दै दुई बजे सम्म बसियो भोलीपल्ट आठ बजे अड्डा पुग्नु पर्ने मान्छे दस बजे पुगियो।
चित्रे, रिठ्ठे, ठुल्दाइ लगायत सबैलाई ह्यान्ड सेक, नमस्ते, जदौ, तारेमाम!