Posted by: Deep October 23, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

ईन्द्रेणी जिन्दगीको झरीमा केही रहरका किरणहरु वार पार हुँदाको सम्झना थ्यो। कामको चापमा यता र उताबाट समयका थोरै पलहरुमा धेरै शब्दहरुलाई बाटो लगाउनु सजिलो थिएन। त्यसैले ईन्द्रेणी साहित्यको कथा वा अन्य कुनै फाँटमा कतै नदेखिएला पनि तर जे जस्तो रुपमा पाठकहरु समक्ष उभिए पनि आ-आफ्ना समय इन्द्रेणीमा खर्चीने सबैलाई म हार्दिक आभार अर्पण गर्दछु।

ईन्द्रेणी हामी सबैलाई थाह भएकै कुरा हो देखिन्छ तर छ कहाँ त?

Read Full Discussion Thread for this article