Posted by: world_map October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
ए ह्यारी पोट्टर! कस्तो भो नि तिम्रो काउलीफाराम (CA) भ्रमण?

हो है राहुलदाइ, गफ गर्दा गर्दै त ट्याम गएको नि चाल नपाको। मेरो भोलि पल्ट उड्नु नपर्ने भए त रातभरि गफ गरेर बस्थें होला! मलाइ सबभन्दा मीठो लागेको चैं।
१) चिकेन चिल्ली
२) फर्सी
३) खसीको कबाब
दुर्गे भाउजूलाइ धन्यवाद। जिम्माल बालाइ पनि,  रेसिपीको लागि!
Read Full Discussion Thread for this article