Posted by: Rahuldai October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
तारेमाम् हरि!
खूब खेलियो जस्तो छ, बिहेको खेल। मैले पहिले नै भन्देको नि बिहे नभाकाले त्यो मेरिज भन्ने खेल्नु हुंदैन भनेर।टेर्ने भए पो?
चनादाईकोमा टीका सक्याइवरि, दुष्ट र रुष्ट छिमेकीकोमा यसो एक् क्षण जमघट भाथ्यो, जमजोड भयो। डी सी गाको एकतर्फी भाँडा नि उठाइयो,अब फिर्ती टिकेसको पैसा उठाउन बाकी रहेको बेलाँ हरिको को मनपरि ब्यालेन्स मिलाउन अलि गाह्रो नै हुने भयो। के गरुम् के गरुम्।
Read Full Discussion Thread for this article