Posted by: hetterika!! October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

गुचा!  लोल

हिजो राती आईपुगियो मामा,  के छ त?  तेतातिर दशैं कस्तो भो तनि?  मामा'र आम्ला टीको (दक्षीणा) थाप्न भनेको तेस्तै परो।  बरु तो दक्षीणा चै कामलाग्ने कुरो तेसै किन खेर फाल्नु, यसो खाममा हालेर हुलाकीको हाताँ पठाईदिनु भए जुवामा हारेको अलिअलि निस्किन्थ्यो कि। 

हैन ठुल्दाइ, यस्तो कसैलाई झुम्का, कसैलाई फुस्सा त गर्नु भएन नि? हाम्लाई नि चाहियो, बरु केई नभए मामाले जस्तै यसो खामबन्द गरेर नगद पठाइदे नि हुन्छ, ब्यालेन्स मिलाउनु परो के।

सबैलाइ रिठ्ठ्या स्टाईलाँ सेकेण्ड राउण्ड को नमस्कार है।

Read Full Discussion Thread for this article