Posted by: Rahuldai October 23, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
यसपालीको दशैंमा खसी खाइयो, फसीं खाइयो।
थ्वं: खाइयो, अयला खाइयो।
सबथोक खाइयो तर ममचा खान पाइएन।
ठुली, चित्रे अनि चनादाईको
गफै गुलियो।
त्यसैमा भुलियो।
तर आनन्दले चिलिम तानियो,
जिन्दगीको फिलिम हेरियो।
तारेमाम्।