Posted by: world_map October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
ए जिम्माल बा! सकिनँ मैले त त्यो उखानहरू भेट्न, मेरो माउजिल्ला (Mozilla) नि ट्याम ट्याममा क्र्याश हुन्छ। चौतारी ५७ - ६० तिर छ जस्तो लाग्छ, तर म पछि मूड चल्यो भने खोजुम्ला, अहिले त सक्दिनँ। थाकें!

राहुलदाइ के छ? जाँच सरेकोमा बधाइ!

ठूलीले नि पेट पूजा गरिसक्या हो?


Read Full Discussion Thread for this article