Posted by: Birkhe_Maila October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

"""कवाब बनाउंदा देखि खाँदा, पचाउंदा सम्म बिर्खेबा लाई सम्झेको सम्झेइ।"""

धन्न परमात्मा! पचाएपछिका क्रियाहरुमा सम्झनुभएनछ! 

के गर्नु ठुल्दाई, बाडुक्कि त लाएको लायै थियो नि, तर बाह्र बर्षमा खसि चपा'को त्यसैको असर भन्ठाने नि। तो फुनको के कुरो अर्नु, शुक्रबार बेलुकि एकातिर फालेर रमझमतिर लाग्या, पछि फेला पर्दा त तो कल अर्नेहरुको लिस्टो पढ्दा पढ्दा आँखो तिरमिराओ, अनि भ्वाइस मेसेज सुन्दा सुन्दा आकाशवाणीके डिसि से लेकर सिटि तक र लंदनसे लेकर नेपाल तक को प्रशारण सुनेको जस्तो भओ! जे होस दुर्गा भाउजुले रेसिपि फलो गरेर मेरो भलो गरिदिनुभयो, त्यसको लागि त्यो कबाब संग प्रतक्ष वा अप्रतक्ष सम्बन्ध हुने सबैलाई धन्देबात्!

Read Full Discussion Thread for this article