Posted by: Rahuldai October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        

"चित्रेको बेटरी सधैँ डाउन"

LOL

क्यामेराको बाटरी डाउन नि, अरु मा सदा झै अप नि। मीठो गफ, जिम्मालेको खसीको कवाब जस्तै, लखनवी नवाब जस्तै।
( तारेमाम् झण्डै छुटेको) तारेमाम्।


कवाब बनाउंदा देखि खाँदा, पचाउंदा सम्म बिर्खेबा लाई सम्झेको सम्झेइ। बाडुल्की लागेन, जिम्माल बा?
फोन सोन लाई ट्र्यास जोन मा फालेर बुढा मस्त र ब्यस्त। नत्र त्यो कवाबको " आखों देखा हाल, आकाश बाणी कि डि सी स्टेशनबाट " दिम्थेम् क्या र।


चिप्ले १५ बर्ष घर छोड्न त गाह्रो हुन्छ बाबै, तिम्रो १५ बर्षमा मेरो १ बर्ष जोडेर संगै रोउं कि? यता तिर् आउने भए दाजु भाई संगै रोउं कसो? बहुत हासियों।

नारायण दाइ को गीत याद आयो।


धेरै हाँसे साँचै नै रुनु पर्दो रहेछ,
हाँसो लाई आशुले धुनु पर्दो रहेछ।
बिर्स भन्ने निष्ठुरी, म बिर्सुं कसोरी?
पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ।

सानै हुरीमा बैंस को सपना
सीमलको फूल झै झरि गयो
तिमी के गयो खुशीले पनि
मलाई आँखा तरी गयो

Read Full Discussion Thread for this article