Posted by: chipledhunga October 23, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
ज्यान त सञ्चै हो जिम्मालबा तर ब्यस्तताको कुरै नगरम्।  कति दिन धान्न सक्ने हो यो बुढो ज्यानले थाहा छैन।  रुन त किन मन नलागोस् त, परिवारसँग दसैं नमना नि १५ बर्ष भएछ यसपाली। 
अनी त्यो मायालु गामको भोजको फोटोमा साग पनि छ जस्तो देखिन्छ नि।  जिम्मालबाकै बारीका हुन् कि?
अनि ठुलि छु ख हालखबर?  दसैं कस्तो भो, भोज कस्तो भो?  कस्को घर वा डेरामा भाको हो नि?
Read Full Discussion Thread for this article