Posted by: world_map October 22, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरूलाइ १२ बजे मध्यरात्रीकालीन नमस्ते!

नमे, त्यो तिम्रो बुलोगको लिङ्क राख्नै दिदैनन् सान बराजूले, त्यसैले मैले बाध्य भएर गलत लिंक दिनु पर्यो। राख्न खोज्यो भने चौतारी नै बनाउन नदिने लौ!

राहुलदाइ तारेमाम! तपाइलाइ नि प्रत्यक्ष भेट्न पाउनु मेरो अहोभाग्य हो। साह्रै मज्जा भो, तपाइको गफ सुन्न त अघाएकै थिएन, के गर्नु ट्यामले धोका दियो!
Read Full Discussion Thread for this article