Posted by: ritthe October 22, 2007
** चौतारी ८३ **
Login in to Rate this Post:     0       ?        
नमस्ते तथा बिजया दशमीको शुभकामना एक पटक फेरी
आशा छ सबैको दशै रमाइलो भयो होला
साथीहरुले निक्कै रमाइलो गरेछन, ल खुशी लाग्यो
आफु त २ दिन गुप्त् बास थिए क्यारे चौतारीबाट
भोली देखी फेरी सक्रिय हुने नै छु
Read Full Discussion Thread for this article