Posted by: uptowngal October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

मेरो कान निमोथ्थु लाग्यो रे पून्ते दालाई। कोही चाँही मेरो कान खानिरे कोही चै निमोथ्निरे। यो दाई हरुले कती मलाई देखी नसहेको होला। तिहार आउँदै छ भाई टिकामा

गिफ्ट दिनु पर्ला भनेर म सँग झगडा गरिरा। म नि के जती जे भनेनी एउटा कान ले सुन्छु अर्को कानले उदाइदिन्छु। तर गिफ्ट त नली चोर्दिन। लौजा म नि तपाईं हर्कै बहिनी त परे।
Read Full Discussion Thread for this article