Posted by: world_map October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
ओ पून्टे बुडा! अस्ति नै बेलुकितिर फून गर्या थें, सुतिसकेछन् फ्वाँ फ्वाँ! भाउजूले दादु पन्युले चिल्लो तालुमा बजाउँदा नि उठेनन् भन्नुभो। भैगो भनेर छोडिदिएँ। अनि हिजो नयाँ खर्ककै योरपोटमा ट्रान्जिउट बस्दा टराइ गरेको, टेरपुच्छर लाएनन्। पख न किसमिसमा आएर तालुमा तबला बजाइदिन्छु, अनि मज्जा आम्छ!

त्यो युनिकोड चैं किन काम नगरेको थाहा भएन। एक चोटी अन ईन्सटल गरेर फेरी ईन्स्टल गर्नुस्, हुन्छ होला।

जिम्माल बा र मास्टर्नी दिदीले चैं किन मोजा लाएको मान्छेलाइ म भनेर गेस गर्नुभा'को हो?

भौतेकाजी, दशैं कस्तो भो?
Read Full Discussion Thread for this article