Posted by: भउते October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लु जिम्माल र पुन्टेदा नि पधार्नु भे'छ। जदौ गरेँ सप्पैलाई। अनि नि ठुलु, अनि छ नि, त्यो के, त्यो छ नि, तिम्रो के, तिम्रो त्यो कान नि,  किन राssssssतो भा'को नि? मलाई सम्झेर हो?

 

पुन्टेदा' त्यस्तो राsssssssssssssssम्रो कानको त कानीगुजी नि मीssssssठो हुन्छ होला, हगि हगि ?  

 

जिम्माल बुढाले यो दशैँ नि काट्यौ हगि?

Read Full Discussion Thread for this article