Posted by: Birkhe_Maila October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

अब ठुलिको कान तिर जाम्।

हेरि ३ टा प्वाल पारिछिन, एउटा मुन्द्री पुन्टे दाईले देको, अर्को भउते दाईले, झुम्ला ठुल्दाईले, म बिर्खै दाइले चाहिँ तिम्लाई सबैको भन्दा ठुलो मुन्द्री दिने भएँ, तो कानफट्टा जोगि भन्ने हुन्छ नि गामघर तिर हो तिनले लाउने जस्तो!

Read Full Discussion Thread for this article