Posted by: Birkhe_Maila October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
पुन्टे बुडा! धाक भन्दा चाइन्जो धम्कि ठुलो! आज बाह्र बर्खमा दिउँसो आउने मेसो मिलाएसन बुडाले! अब त हेरि बुडा दिउँसो घरै बस्या हौ भन्देखुन त कन्भर्टरमा मात्तै हैन लेखेर इस्क्यान अरेर भ नि पोस्ट अर्नुहुन्छ, हाम्लाई मात्तै था' छैन र बुडाको बानि ए रात्तै!
Read Full Discussion Thread for this article