Posted by: भउते October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

मेरो हालखबर ठीकठाक छ ठूलु। तिम्रो खबर के छ नि? मलाई दशैँ भोज खै त? आफूले मात्र खाने, छुच्ची केटी।

 

ओहो ! माथि त भावी-जीले कस्तो राम्रो आषिश दिनुभाको रे'छ। हररररररर गर्दै अहिलेई लाग्ला जस्तो। धन्यबाद भावी।  

Read Full Discussion Thread for this article