Posted by: world_map October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

कस्तो भो तपाइहरूको दशैं? हाम्रो त राम्रो भो, भोज नि खाइयो, गफ गरियो, रमाइलो भो।

दुर्गे भाउजूले निकै मेहनत गरेर खसीको कबाब बनाउनु भएको थियो। मैले ई-जिम गरेको हातले चलाइदिएँ।
जिम्माल बाको रेसिपीलाइ १००% फलो गरिएको थियो। यतिसम्म कि दुर्गे भाउजू चना दाइलाइ हेरेर मुसुक्क पनि हाँस्नु भयो! बाँकि सबै चैं ठूलो स्वरले हाँस्यौं।

अस्ति ठूलीको कागले लगेको कान राहुलदाइले फेला पार्नु भएछ, अनि त्यसमा झुम्का झुन्ड्याएर ठूलीलाइ नै फिर्ता दिनु भयो। ल हेरम् ठूलीको कान र झुम्का, अब यस्तो राम्रो कान देखेर कतिजना बेहोस हुने हुन् कुन्नी!
मलाइ चैं कविता लेख्न मन लाग्यो, ठूलीको कान को बारेमा!


Last edited: 22-Oct-07 10:05 AM
Read Full Discussion Thread for this article