Posted by: CaMoFLaGeD October 22, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

सर्वप्रथम चौतारीका सम्पुर्ण गाउँले दाजुभाई तथा दिदी बहिनीहरुमा मेरो नउस्ते!

चाइन्जो सबैले हिजोओ टिका राउँरो सअँ मनाम्न भओ होला क्यारे! को को ले कति कति जित्न भओ तास खेलेर? चाइन्जो जितौरी पैसो हाउँरो ब्यांक्क खाताँ हाल्न नबिर्सनु क्यार! टिको ला'र दउछिना पाम्ने दिदी बुइनीहुरले पुनि चाइन्जो दउछिनाँ लाउने भ्याट तिर्न नबिर्सम्! चाइन्जो हाउँरो खाता चाँहि "चौतारी ब्यांक्क- खाता नम्बर ४२०- खातावालाओ नाउँ कुम्ले"

दुर्गे भाउजुले चाइन्जो मिठो खाना जो बनाम्नु भएछ। हेर्दै ह-र-र-र बाँस्ना आओ नारन! तो फुटाँ देखिएका चाँही हाम्ले चिनेम्! को को हुन् भन्नुहोला भन्दाखेरी! हेरी देउरे बाट भन्नुपर्दा नेप्ची भाउजु, तो हाफ कट्टु लाम्ने ठुल्नानी, जिनस प्यान्ट लाम्ने दुर्गे भाउजु अन्खेरुन् लास्टाँ चाँहि चित्रे रैच! लु ल्याम तो पुरस्कार!

ए गाँठे! लु चाइन्जो अहिले चिने!

देउरे बाट कर्मस: ठुलदाई, चना दाई, चित्रे अन्खेरुन् नेप्ची भाउजु! लु मिलो कि मिलेन?

अन्तरे दाई! तो अस्ति काटेओ खसिओ मासु सकिओ? दुई जना मिलेर आधा खसी दुई दिनाँ च्याट चुट पारिओ!

लु चाइन्जो! अब काम अरम क्यारे! खुबै रमाइलो अरियो हिजो अस्ति, अब भर्पाई अर्न पर्च पाँचै दिन!

म लागेँ!

सबैलाई फेरि जदौ!

 

 

Read Full Discussion Thread for this article