Posted by: gaalab October 21, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
बायाँबाट
१ - चित्रबहादुर मुखिया (१००% ग्यारेन्टी)
२ - चनाबिक्रम घरबेटीया (९०% ग्यारेन्टी)
३ - राहुलबिक्रम पाहुना (८५% ग्यारेन्टी)
४ - राहुल भाउजू पाहुना (७५% ग्यारेन्टी)

खाना बनाउने तथा फोटो खिच्ने
चना भाबी घरबेटीया (१००% ग्यारेन्टी)

सप्प्प्प्पै जनालाई शुभकामना। (१००% वारेन्टी)

हाम्ले झन दुताबासमा ग'र हुनी नहुनी हुलियो! मुन्छे पनि कति आ'का गाँठे?? सारा संसार भेला भा'थे।
झन्नैले जनआन्दोलन-३ हो कि भन्ठानिरा'।

अस्तु:॥
Read Full Discussion Thread for this article