Posted by: miss_ me October 21, 2007
Login in to Rate this Post:
0
?
:)
नमस्ते!!
देवरजी,
रातोटिका जमरा अनि शुभ-आशिष छाइरहोस
शुभ-कामना हजुरलाई सुख-शान्ति आइरहोस :)
तथा सबै चौतारी बासीहरुकोलागि शुभ-कामना सहित दशैको शुअबसरमा मेरो तर्फबाट यो ----
Last edited: 21-Oct-07 02:25 AM