Posted by: भउते October 20, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ  चौतारी।

चौतारीका गाम्ले सबैलाई बिजयादशमीको धेरै धेरै शुभकामना।

अबको दुइघन्टा पछि दशैँको टीका लगाउने शुभ साइत छ। मेरा प्यारा चौतारीका आदरणीय दाजु तथा भावीहरुको तर्फबाट आशिर्बाद लिन भनेर पर्खेको छु के रे म त। २ घन्टा पछि सबै यहाँ उपस्थित हुनुहोला के रे। मेरा भाइ-बहिनीहरु म बाट आशिर्बाद चाहने हो भने पनि चौतारीमा उपस्थित हुनुहोला।  (सधैँ चौतारीमा पसेर सरप्दै हिने पनि आज चैँ आशिर्वाद दिन्छु के मैले )

आज चौतारीमा अनलाइन टीका लगाउने र अनलाइन आशिर्वाद लिने गर्नु पर्यो।

 

:-)

-भउते

Read Full Discussion Thread for this article