Posted by: copycat October 20, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
हैन के हो यस्तो ?
चौतारी खोज्न पल्लै गाउ जानु पर्यो नि  आज।
५०-६० अँक सम्मको मेरो अनुभवमा यो नै पहिलो चोटि हो चौतारी  तल्लै गर्हा मा पुगेको देखेको ।

होस्टे ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
Read Full Discussion Thread for this article