Posted by: nepkanchhi October 20, 2007
Login in to Rate this Post:
0
?
"झरीमा केबल केही किरणहरु चाहिन्छ इन्द्रेणी हुन -- झरी परेको तेता पनि छ यता पनि-- अब रहर छ इन्द्रेणीको भने केही झिल्काहरु चाहिन्छ।" उस्का फर्फराएका अधरहरुबाट शब्द बर्सीदै गए। ----"
sarai mutu nai chhune lekhnu bho. lekhna ta ati janeko. ramro jadai chha..
Happy Dashain!
...........waiting for more"Indreni"